stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आइजिपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले एआईजी अर्याललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्याल आइजिपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदै छन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अहिलेका आइजिपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

prabhu mahalaxmi
kumari