stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम गर्न नेपाल आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो । कार्यालय समय पनि बिहान ९ः३० देखि साँझ ५ः३० कायम गरिएको छ । पहिला कार्यालय समय १०–५ थियो ।

prabhu mahalaxmi
kumari