stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कर्मचारी सञ्चय कोषमा नयाँ अध्यक्ष राजश्व सचिव पुडासैनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव रामशरण पुडासैनीलाई  नियुक्त गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले सचिव पुडासैनीलाई अध्यक्ष पदको शपथग्रहण गराएका हुन् ।

उनलाई चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उनलाई कोषको अध्यक्षमा नियुक्त गरेको हो ।

आज अर्थ मन्त्रालयमा बिहान ११ बजे अर्थमन्त्रीले उहाँलाई अध्यक्षको शपथ ग्रहण गराउनु भएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए ।

prabhu mahalaxmi
kumari