stcnepal long ad
ime life insurance
global ime bank long

UNISFA, ABYEI मा तैनाथ हुने नेपाली शान्ति सैनिकहरु मिशन प्रस्थान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न युनए मिसनहरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउदै आईरहेको छ ।

सोही क्रममा, २०७८ चैत्र २४ गतेUNITED NATIONS INTERIM SECURITY FORCE FOR ABYEI (UNISFA), Abyei मा तैनाथ हुन जाने श्री फोर्स हेडक्वाटर सपोर्ट युनिट (शान्ति सेना) पहिलो डफ्फामा प्रमुख सेनानी सुवेश कायस्थको कमाण्डमा ६७ जना नेपाली शान्ति सैनिक टोली UN Chartered Flight, Ethiopian Airlines मार्फत काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेको छ ।

prabhu mahalaxmi
kumari