citizens life insurance long ad
stcnepal long ad

आज पुस २५ गते माउन्टेन इनर्जी नेपालको एजीएम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस २५ गते माउन्टेन इनर्जी नेपालको साधारण सभा बस्दैछ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा अम्रापाली ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम सेयरधनी यस कम्पनीको सभामा भाग दिन सक्नेछन् ।

IME Life
kumari