stcnepal long ad
global ime bank long

नबिल र नेपाल बंगलादेश बैंकको मर्जरका लागि उपाध्यायको संयोजकत्वमा समिति गठन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लि. र नेपाल बङ्गलादेश बैंक लि.बीच मर्जरको प्रक्रिया अगाडि बढेको छ । मर्जर प्रक्रिया अगाडि बढाउनको लागि मर्जर समिति गठन भएको छ ।

मर्जर प्रक्रियाका लागि सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा संयुक्त मर्जर समिति गठन भएको छ । उपाध्याय कुमारी बैंकका पूव सेक्सी सीईओ हुन् ।

स्रोतका अनुसार आगामी साताभित्र सम्झौता हुनेछ । सम्भवतः आइतबारसम्म सहमति पत्रमा हस्ताक्षर गर्ने गरी काम भइरहेको छ । दुवै बैंकको स्वाप रेसियो निर्धारण गर्ने अधिकार उक्त समितिलाई रहेको छ ।

IME Lifesidebar
kumari