citizens life insurance long ad
stcnepal long ad

२६ हजार ८६ कित्ता संस्थापक सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकका संस्थापक सेयरधनीले २६ हजार ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।

किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको मुख्य कार्यलय दरबारमार्ग, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।

IME Life
kumari