stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकद्वारा मास्टरकार्ड सेवा सुरुवात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँग मास्टरकार्ड, माइस्ट्रो तथा सिरस ब्रान्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने बैंकले जनाएको छ । नेपाल भ्रमण वर्ष–२०२० को सुरुवातसँगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्रान्डका कार्डवाहक ग्राहकहरू लाभान्भित हुने विश्वास सिटिजन्स बंैकले लिँदै यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्रान्डका कार्ड मार्फत कारोबार गर्दै आइरहेको पनि जनाइएको गरेको छ ।

prabhu mahalaxmi
kumari