stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बैंकर्स संघका पदाधिकारीद्धारा पदभार ग्रहण

Nimb long ad
Prabhu Insurance Long Ad
national life

बैंकर्स संघको नयाँ नेतृत्वले औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । पोखरामा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा नयाँ कार्य समितिले पदभार ग्रहण गरेको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालको नेतृत्वमा गत महिना नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको थियो । संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर चयन भएका छन् । संघको सदस्यहरुमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन् ।

prabhu mahalaxmi
kumari