citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औ बार्षिक साधारण सभा भोलि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भोलि सोमबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औ बार्षिक साधारण सभा  हुने भएको छ । कम्पनीको सभा भोलि दिउँसो २ बजे प्रधान कार्यालय हात्तिसारमा हुने भएको छ।

हाल विश्वभर फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट हुने पनि कम्पनीले जनाएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीले सभामा बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, निर्जिवन बीमा व्यवसाय गर्न उपयुक्त कम्पनीसँग गाभ्ने,गाभने वा प्राप्ति गर्न सम्बन्धमा संचालक समितिलाई दिइएको अधिकारलार्य निरन्तरता प्रदान गर्न लगानयतको बिषयमा छलफल हुने छ। गत वैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

IME Life
kumari