stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेञ्चुरी बैंकका ग्राहकलाई डेण्टल क्लिनिकमा २० प्रतिशत छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र कमलपोखरी, काठमाण्डौ स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिक प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका छन् ।

prabhu mahalaxmi
kumari