stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ज्योति लाईफ इन्स्योरेन्सको शेयर डिम्याटमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ज्योति लाईफ इन्स्योरेन्सको शेयर डिम्याटमा
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको शेयर डिम्याटमा देखिएको छ। मेरो शेयरमा JLI भनेर संकेत देखिएको हो। कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरेको छ ।

रितपुर्वक परेको १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको जनाएको छ।

prabhu mahalaxmi
kumari