citizens life insurance long ad
stcnepal long ad

हिला लघुवित्तको आइपिओ बाँडफाड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबार प्राथमिक शेयर बाँडफाड गरेको छ। संस्थाले निष्काशन गरेको प्राथमिक शेयर लक्की ड्र मार्फत ३७ हजार ५०० जनाले प्राप्त गरेका छन्।

संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सार्वजनिक निष्काशन गर्दा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए। आवेदन दिने मध्ये १५ लाख २ हजारको हात खालि भएको छ।

संस्थाका १५३ जना कर्मचारीले तीन लाख ८० हजार कित्ता शेयर प्राप्त गरेका छन्। त्यस्तै म्युचुअल फण्डहरुले २० हजार कित्ता शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङले जनाएको छ।

IME Life
kumari