एलआइसी नेपालको बोनस पारित गर्न फागुन २५ गते वार्षिक साधारण सभा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी नेपालले फागुन २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । यसले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारण सभा फागुन २५ गते गर्ने निर्णय गरेको हो । सभामा यसअघि घोषणा गरिएको १०.५३% लाभांश प्रस्ताव पेश हुनेछ ।
एलआइसी नेपालले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५३% नगद लाभांश दिन लागेको छ ।


























