citizens life insurance long ad
stcnepal long ad

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा निस्शुल्क मिर्गौला परीक्षण गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नगरका स्थानीय बासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको   नि: शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ ।

मिर्गौला परीक्षणका लागि भोलि ५ गतेदेखि ६ महिनासम्म अभियान चल्नेछ ।

स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौं कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ । विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर निस्शुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

IME Life
kumari