citizens life insurance long ad
stcnepal long ad

रिडी हाइड्रोपावरको बार्षिक साधारणसभा आज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीको बार्षिक साधारण सभा आज शुक्रवार हुने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।

उक्त सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम शेयरधनीले उक्त कम्पनीको लाभांश पाउने छन् ।

IME Life
kumari