citizens life insurance long ad
stcnepal long ad

मंसिर २१ गते एनआईसी एशिया बैंकको साधारणसभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकको २३ औ बार्षिक साधारण सभा  मंसिर २१ गते आईतवार हुने भएको छ ।उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे हुने भएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

जसमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले सभा प्रयोजनका लागि मंसिर १० गते देखि २१ सम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ ।

IME Life
kumari