citizens life insurance long ad
stcnepal long ad

नेपाल बंगलादेश बैंकको ८.४२% लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बंगलादेश बैंकले ८.४२% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ६% बोनस र कर सहित २.४२% नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

गत वर्ष बैंकले ५५ बोनस र ७५ नगद लाभांश वितरण गरेको थियो ।

IME Life
kumari