citizens life insurance long ad
stcnepal long ad

लाजिम्पाटमा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमिपूजा तथा भवनको शिलन्यास गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भवनको भूमिपूजा तथा शिलन्यास गरेका छन् ।

छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन बैंकले जनाएको छ ।

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित रहेका थियो ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । हाल बैंकको १३८ ओटा शाखाहरु रहेका छन् ।

IME Life
kumari