citizens life insurance long ad
stcnepal long ad

कोहलपुरमा सेञ्चुरी कमर्सियल बैंकको शाखा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  बाँकेको कोहलपुरमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आए लगतै बैंकको शाखा सञ्जाल ११४ पुगेको बैंकले जनाएको छ ।

ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा।वि।स। ११ बाट बैकिङ्ग सेवाशुरु गरेको हो ।

सबै क्षेत्रसम्म बैकिङ सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ सेवाहरु ग्राहक वर्गहरुलाई प्रदान गदै आएको छ ।

IME Life
kumari