citizens life insurance long ad
stcnepal long ad

दक्षिण कोरियामा कार व्यापार वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

सियोल । आर्थिक वर्षको तेस्रो त्रैमासमा दक्षिण कोरियाको कार निर्यात वृद्धि भएको यहाँको भन्सार कार्यालयले जनाएको छ ।

कार निर्यातबाट जुलाई–सेप्टेम्बर अवधिमा कुल ९ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशत वृद्धि भएको हो । रासस/सिन्ह्वा

IME Life
kumari