stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपतिद्वारा २ महिनाको पारिश्रमिक र दशैं भत्ता कोरोना कोषमा प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो २ महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापत प्राप्त हुने रकम कोरोना कोषमा प्रदान गर्ने घोषणा गरेकी छन् ।

कोरोना भाइरस महामारी विरुद्धको प्रयासमा सहयोग गर्ने उद्देश्यले राष्ट्रपति भण्डारीले यो आर्थिक वर्षको आफ्नो  २ महिनाको पारिश्रमिक र दशैं भत्ता कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari