stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

वीरगञ्जको अपार्टमेन्टमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

वीरगञ्ज । वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छापा मारेर २२ किलो ५०० ग्राम अवैध सुन बरामद गरेको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नं ६ स्थित गणेश अपार्टमेन्ट प्रहरीले छापा मारेर २२ किलो ५०० ग्राम सुन बरामद गरेको हो ।

प्रहरीले उक्त अपार्टमेन्टमा बस्ने भारतीय भन्सारका कर्मचारी अशोक सिन्हालाई पक्राउन गरेको छ । छापा मार्ने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari