काठमाडौं । अमेरिकी डलरको भाउ आज सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ ०४ पैसा र बिक्री दर ११७ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ २३ पैसा र बिक्री दर ११७ रुपैयाँ ८३ पैसा निर्धारण भएको थियो ।