stcnepal long ad
nabil bank
macchha(MBL)

सिर्जना फाईनान्सद्धारा प्रदेश नं १ लाई ११ लाख रुपैयाँ सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिर्जना फाईनान्स लिमिटेडले प्रदेश नम्बर एकलाई एघार लाख सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालय बिराटनगरमाअध्यक्ष सुयस प्याकुरेलले एघार लाखको चेक हस्तान्तरण गरेका हुन् ।

समाजिक उत्तरदायीत्व कोष अन्तरगत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पु¥याउन सिर्जना फाईनान्सले यो सहयोग गरेको हो ।

कार्यक्रममा सञ्चालक सुवास आचार्य, डा. प्रमोदकुमार झा, राजीबकुमार मिश्र, बिष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख वानीशंकर चापागाई र प्रभाकरकुमार देबकोटाको उपस्थिति रहेको थियो

prabhu mahalaxmi
kumari