stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआइसी एसिया ग्रोथ फन्ड इकाइको मूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेले एनआइसी एसिया ग्रोथ फन्डको १२% नगद लाभांश पछिको इकाइमा मूल्य समायोजन गरेको छ । समायोजन पछिको मूल्य नेप्सेले ९ रुपैयाँ ९९ पैसा निर्धारण गरेको छ । फन्डले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट करसहित १२% नगद लाभांश वितरण गर्न लागेको हो ।

यसको लागि फन्डले आज भदौ २५ गते बुक क्लोज गरेको छ । तसर्थ, भदौ २४ गतेसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको लाभांश पाउने छन् ।

 

prabhu mahalaxmi
kumari