stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कति छ आज सुनको मूल्य ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुनको मूल्य आज नेपाली बजारमा स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रति तोला ९६ हजार १ सय र तेजावी सुनको मूल्य ९५ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो आज चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले बढेर १३२० कायम भएको महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari