stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्जीवन बीमा अभिकर्ता तालिम अजोड इन्स्योरेन्स लिमिटेडले संचालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट आगामी असोज ७ गतेदेखि १० गतेसम्म तालिम संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै तालिम संचालन हुन लागेको जानकारी गराएको हो । तालिम सहभागी हुन कम्तिमा एसएलसी उतीर्ण हुनपर्ने कम्पनीले जनाएको छ ।

तालिममा सहभागी हुनको लागि इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले असोज ५ गते भित्र आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रतिलिपि, पासपोर्ट साइजको ४ कपि फोटो, संस्थाको हकमा सिफारिस पत्र कार्यालयको इमेल ठेगाना info@ajodinsurance.com मा पठाईसक्नुपर्ने बताएको छ ।

prabhu mahalaxmi
kumari