stcnepal long ad
ime life insurance
global ime bank long

बैंक खातामा एनआईबिएल समृद्धि फण्ड १ ले नगद लाभांश पठायो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले इकाई धनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ। फण्डले भदौ १५ गतेदेखि नगद लाभांश खातामा पठाउन थालेको हो।

फण्डले भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भई हितग्राही खाामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएक इकाईधनीहरुलाई यथाशिघ्र अध्यावधिक गराउन फण्डले अनुरोध गरेको छ।

prabhu mahalaxmi
kumari