stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार यस कम्पनीको २५ लाख ९ हजार ९२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १२.५०% बोनस सेयर दिएको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।

IME Lifesidebar
kumari