stcnepal long ad
ime life insurance
national life
global ime bank long

महिला सहयात्रा लघुवित्तको साधारण सभा स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महिला सहयात्रा लघुवित्त संस्थाको साधारण सभा स्थगित भएको छ । भाद्र १३ गते शनिबारका दिन केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा विहान १० बजे बस्ने भनिएको साधारण सभा हाललाई स्थगित गरेको कम्पनीले जनाएको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिमका कारण सो साधारण सभा स्थगित गरेको बताएको छ । संस्थाको सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले साधरण सभा स्थगित गरेको हो । साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधितित्व हुने संचालकको निर्वाचन पनि स्थगित भएको कम्पनीले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari