stcnepal long ad
global ime bank long

याङ्की उक्याव लगानी बोर्डको सिईओ नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज साउन २० गते बसेको मन्त्रिपरिषद बैठकबाट सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा याङकी उक्याबलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यांकीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन।

अर्थ मन्त्री डा। स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले बोर्डको सीईओका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। जसमा यांकीसहित मनोज पौडेल र जितेन्द्र धिताल थिए।

IME Lifesidebar
kumari