stcnepal long ad
ime life insurance
national life
global ime bank long

भुक्तानी सेवा प्रदायक नेपाल ई–बिज म्यानेजमेन्टको लाइसेन्स खारेज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भुक्तानी सेवा प्रदायक नेपाल ई-बिज म्यानेजमेन्टको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ।

नेपाल राष्ट्र बैंकले ई–बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक लाइसेन्स खारेज गरिदिएको हो। भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३ (६) बमोजिम लाइसेन्स खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँगै कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले सूचित गरेको छ।

IME Lifesidebar
kumari