stcnepal long ad
ime life insurance
global ime bank long

सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन सकिँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।बैंकले आज एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन अवधि यही असार २४ गतेपछि सकिने जानकारी गराएको हो। बैं

कले साधारण शेयर जारी गर्दै लामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता शेयर छुट्याएको छ। सर्वसाधारणलाई आइपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

prabhu mahalaxmi
kumari