stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४४ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५६ सय ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari