stcnepal long ad
nabil bank
macchha(MBL)

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाबाट डा.ओजस्वी शेरचन विजयी भएकी छन्। आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो।

बराललाई कांग्रेस र नेकपाको समर्थन भएपनि जितको लागि पर्याप्त भएन। शेरचन विजयी भएपछि बरालले बधाई दिए। आजको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।

prabhu mahalaxmi
kumari