stcnepal long ad
ime life insurance
global ime bank long

लेखा अधिकृत विरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले आज काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।

कार्कीसहित अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

 

prabhu mahalaxmi
kumari