stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मन्त्रिपरिषद् बैठक जारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी आजको बैठकबाट केही महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ ।

आजको मन्त्रिपरिषद बैठकबाट विशेषगरी सुशासन सेवा प्रवाह सुधारका सवालमा केही महत्पूर्ण निर्णयहरु गरिने चर्चा चलेको छ ।

prabhu mahalaxmi
kumari