stcnepal long ad
global ime bank long

रूसले स्वास्थ्यकर्मी र शिक्षकलाई खाेप लगाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
काठमाडौ । रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले हालै भने  ,” कोभिड-१९ को खोपमा स्वास्थ्यकर्मी र शिक्षकको पहिलो हक ” रसियन राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्रकारले सोधे । ” तपाई किन स्वाथ्यकर्मी र शिक्षकहरुलाई पहिलो चरणमा कोभिड-१९ बिरुद्धको खोप दिन चाहनु हुन्छ अरु पेशाकर्मी र आम नागरिक तपाइको दाईत्व होइन ?
पुटिनले जवाफ दिए ,” उनीहरुलाई जोगाएर म आम नागरिकलाई बचाउन चाहन्छु। एउटा स्वास्थ्यकर्मीको मृत्यू भएमा अर्को तयार हुन ३० बर्ष लाग्छ ।,
अनि करोडौं रूपियाँ पनि , यो नागरिकको पैसा हो । ३० वर्ष कुरी राख्दा धेरै जनता सेवा नपाएर मर्न सक्छन I अनि शिक्षक नै नरहे स्वास्थ्यकर्मी कसले बनाउछ ?
स्वास्थ्यकर्मी र शिक्षकहरु हाम्रा अमूल्य सम्पत्ति हुन् ,त्यसैले मेरा लागि उनीहरु अत्यन्त महत्वपूर्ण छन् I तपाई पत्रकार, म राष्ट्रपति र आम नागरिक तब मात्र सुरक्षित छौ जब उनीहरु हुन्छन् I
तपाईलाई चित्त बुझ्यो कि अरु पनि केही सोध्नु छ ? पत्रकार ट्वा!!!स्मरणीय छ पुटिल रूसकाे जासुसी निकाय केजिविका उप्पादन हुन । चार कार्यकाल उनले रुसकाे राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा नेतृत्व गरिसकेका छन ।
IME Lifesidebar
kumari