citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक १३.९३ अंकले बढेर २८९०.९७ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा १३० वटा स्क्रिप्सको २ लाख २७ हजार ६१४ कित्ता सेयर ९ करोड ३ लाख ५ हजार ५३८ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ८३ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

IME Life
ofukuro
kumari