stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्ने २ जना १ करोड १६ लाख रुपैयाँ नगद सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रहरीले हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्ने २ जनालाई १ करोड १६ लाख रुपैयाँ नगद सहित पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ८ भिमढुङ्गका सागर गिरी र प्रमोद प्रसाद धिताल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari