citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सिद्धार्थ बैंक ‘अवार्ड फर कर्पोरेट एक्सिलियन्स २०२५’ बाट सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘अवार्ड फर कर्पोरेट एक्सिलियन्स २०२५–कमर्सियल बैंकिङ क्याटेगोरी’ अवार्डबाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपाल प्रा. लि.ले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

माघ १६ गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए ।

मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदर स्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको हो ।

IME Life
kumari