stcnepal long ad
global ime bank long

एभरेष्ट बैंकको बोनश शेयर नेप्सेमा सूचिकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा एभरेष्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । आज पुस ६ गते बैंकको ६ प्रतिशत  बोनश  शेयर  वापत ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता शेयर सूचिकृत भएको हो ।

बैंकको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

IME Lifesidebar
kumari