stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिम स्टार उर्जाको कम्पनी सचिवमा पाण्डे नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता श्री गोमा पाण्डे नियुक्त हुनु भएको छ ।

कम्पनीको मिति २०८२ साल पौष ४ गते (डिसेम्बर १९, २०२५) गते शुक्रवार अपरान्ह ५ः३० बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।

prabhu mahalaxmi
kumari