stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा बैंकको सीईओमा पवन आचार्य नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आचार्यलाई आउँदो माघ १२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

आचार्य हाल बैंकमा नायब सीईओका रुपमा कार्यरत छन्। हाल बैंकको सीईओमा निश्चलराज पाण्डे छन्। उनको कार्यकाल आउँदो माघ ११ गतेबाट सकिँदैछ।

prabhu mahalaxmi
kumari