stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आईएमई लिमिटेडको कात्तिक २५ गते वार्षिक साधारण सभा

नगद लाभांश वितरण गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईएमई लिमिटेडले कात्तिक २५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २५ गते बिहान ९ बजे काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी आईएमई खल्तीको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्ने र चालु आर्थिक वर्ष२०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, साधारण सभाले सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

prabhu mahalaxmi
kumari