stcnepal long ad
global ime bank long

फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित कात्तिक २४ गते नक्सालमा साँझ ५ बजे छैटौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले सर्वसाधारणहरूलाई शेयर (आईपीओ) निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश बाँड्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

IME Lifesidebar
kumari