stcnepal long ad

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्म कै उच्च मूल्य पुगेको हो ।

यसअघि असोज १९ मा सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी आज चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

gold
kumari bank
kumari
nawakantipur long