citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको नायब महाप्रबन्धकमा मनोज ज्ञवाली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको नायब महाप्रबन्धकमा  नियुक्त भएका छन्। रास्ट्रिय स्तरको बिकास बैंक ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट तीन महिना अगाडी राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको कार्यभार बुधबार बाट सम्हाल्ने छन्।

सीए समेत रहेका ज्ञवालीसंग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ ।

IME Life
kumari