citizens life insurance long ad
stcnepal long ad

उपत्यकामा नबिल बैंकका तीन शाखा खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले आज बिहीबार काठमाडौं उपत्यकाभित्रका केही शाखामा सीमित सेवा उपलब्ध हुने जनाएको छ। बैंकले जारी गरेको सूचना अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुनेछ।

सीमित सेवा उपलब्ध हुने शाखाहरूमा काठमाडौंको तीनधारा, महाराजगञ्ज र हलचोक, भक्तपुरको कौशलटार र सूर्यविनायक, तथा ललितपुरको सातदोबाटो शाखा छन्। बैंकले उपत्यकाबाहिरका शाखा सम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।

 

 

IME Life
kumari